015905888, 015902888, 015902999, 9801138222

info@chirayuhospital.com.np

For Appointment and Booking :  015905888 / 01-5902888 / 01-5902999 /9801138222. || Exclusive Discounted Health Package ||

यी हुन् डिप्रेसनका लक्षण, कसरी जोगिने? (भिडिओ‌)

Dec 15 2024

Image

अंग्रेजी शब्दहरू डिप्रेसन र क्लिनिकल डिप्रेसनमा भिन्नता छ।

डिप्रेसन भन्नाले कुनै पनि कुराको निराशापन भनौं या उदासीनता हो। जस्तो केही चोटपटक लाग्यो, उदास भयो, एक दिनका लागि घरमा कसैसँग झगडा भयो, दुई/चार घन्टा उदास भयो र सकिन सक्छ।

क्लिनिकल डिप्रेसन भनेको चाहिँ उदासीनताको रोग हो। कुनै घटना वा समस्याबिना मान्छे उदास हुन्छ र बिहानदेखि साँझसम्म लगातार दुई साताभन्दा बढी समय उदास हुन्छ भने त्यो क्लिनिकल डिप्रेसन हो।

पुरा पढ्नुहोस : https://www.setopati.com/social/345967