015905888, 015902888, 015902999, 9801138222

info@chirayuhospital.com.np

For Appointment and Booking :  015905888 / 01-5902888 / 01-5902999 /9801138222. || Exclusive Discounted Health Package ||

चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटको १० औँ वार्षिकउत्वब सम्पन्न

Dec 09 2023

Image

चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटले १० औँ वार्षिकउत्वब मनाएको छ । शुक्रबार बसुन्धरा, काठमाडौंमा रहेको चिरायु नेशनल हस्पिटलले १० औँ वार्षिकोत्सब मनाएको हो । वार्षिकोत्सब हस्पिटलका चिएरम्यान हेम गुरुङ, मेडिकल डायरेक्टर उत्तम कुमार शर्मा, डिपुटी मेडिकल डायरेक्टर अजय प्रसाद प्रधान, काठमाडौं महानगरपालिका ३ का वडा अध्यक्ष प्रेम थापा लगाएतले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको हो । वार्षिकोत्सब कार्यक्रममा विभिन्न कुइज प्रोग्राम, ग्रुप तथा सेलो डान्स, लाइभ म्युजिक, अवार्ड सेर्मोनी तथा टोकन अफ लभ, ब्लड डोनेसन जस्ता कार्यक्रमहरु समबेश गरिएको थियो । प्रस्तुत सास्कृतीक कार्यक्रम हस्पिटलका विभिन्न कर्मचारीहरुले प्रस्तुत गरेका थिए भने कुइज प्रोग्राममा अस्पतालमै कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको ब्लड डोनेसन कार्यक्रमा अस्पतालका कर्मचारी तथा अन्य बाहिय सर्वसाधारण नागरिकले रगत दान गरेका थिए । त्यस्तै वार्षिकोत्सबकै सुभ अवसरमा उत्कृष्ट कामको आधारमा उच्छ मुल्यांकन गर्दै विभिन्न क्षेत्रमा काम गर्ने ४ जना कर्मचारीलाई सम्मान तथा केहीलाई मायाको चिनो सम्मेत प्रदान गरिएको थियोे । अति आवश्यक सम्पुर्ण स्वास्थ सेवा प्रदान गर्दै आएको चिरायु नेसनल हस्पिटल आज भन्दा दस बर्ष अगाडी २०७० साल मंसिर २२ गते स्थापना भई निस्वार्थ स्वास्थ सेवामा समर्पित हुँदै आएको छ ।